The "Meet & Greet Program" is organized to enhance communal harmony and coordination among Nepali individuals returned from Korea residing within Hetauda and the Makwanpur district. The event will serve as an introduction to and dialogue with Mr. Ramesh Upreti, a candidate supporting the Korean community in the forthcoming Makwanpur district elections. We warmly invite all Korean returnees to join this event, fostering mutual connection and collaboration. For further details, connect with us through the provided contact numbers.
थप हेर्नुहोसमकवानपुर जिल्लामा रहेका सबै कोरियन रिटन भएकाहरुको लागि विशेष भेटघाट कार्यक्रम !! कोरियन रिट्रनीहरुको साझा संस्था अंकुर नेपाल सम्बधि जानकारी तथा परिचय ! साथमा हेटौडा शाखाको परिचय ! बनभोज कार्यकममा सहभागीहुनको लागि शुल्क ने रु १२०० /- शुल्क २०७७ पुस १५ गते सम्म बुझाई सक्नुपर्नेछ | शुल्क नगद वा esewa बाट पनि तिर्न सकिनेछ | बनभोजमा प्राय: सबै हेटौडा वरपर छरियर रहेका सम्पूर्ण कोरियन रिट्रनीहरु सँग संवाद गर्न सकिने | आफ्नो प्रचार प्रसार गर्न सकिने | साथै आफ्नो नेटवर्क विस्तार गर्न सकिने अन्य धेरै कुराRead More