20 May
20May

EPS मार्फत कोरिया जानको लागि सीप विकास तालिम लिनुभएका र हाल कोरियामा कार्यरत व्यक्तिहरूका परिवारहरूलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको छ।
KOICA र K-HAMI को प्रायोजन तथा अंकुर नेपालको सहकार्यमा तपसिल अनुसार आयोजना हुन लागेको वित्तीय साक्षरता कार्यक्रम निम्न शीर्षकमा सञ्चालन हुने भएकाले इच्छुक सम्बन्धित परिवारहरूलाई कार्यक्रममा सहभागी भई लाभ लिन अनुरोध गरिन्छ।

कार्यक्रमका मुख्य विषयहरूवित्तीय साक्षरता कोरियामा आर्जन गरेको धनको सदुपयोगसुरक्षित लगानीकोरियामा कामको प्रकृति, जोखिमकोरियामा काम गरिरहेका व्यक्तिहरूको लागि परिवारको जिम्मेवारी

कार्यक्रम स्थान, मिति र समयस्थान - रोयल पार्टी प्यालेस, हेटौँडा मकवानपुर मिति-  २०८२ साल ज्येष्ठ १६ गते शुक्रवार समय बिहान १० बजे
सम्पर्क व्यक्तिहरूकिशोर कुमार डङ्गोल - ९८४५०७१६९९ - अध्यक्ष अंकुर नेपाल हेटौँडामाधव सापकोटा   - ९८४९७७९०९४ -  कार्यक्रम संयोजकमणिराज राई - ९८५५०७५८३६- कोषाध्यक्ष हिरालाल स्याङ्तान - ९८५५०७१६९९ - सदस्य अजय पाख्रिन - ९८०७१४०३४३ - सदस्य गोकर्ण धिताल - ९७०९१०६३८९ - सदस्य